गायिका आनी छोइङ ड्रोल्मा बेलायतमा, मे ५ मा प्रस्तुति दिने

लन्डन । गायिका तथा समाजसेवी आनी छोइङ ड्रोल्मा ‘इनर मेलोडी फर इनर पिस’ लाइभ कन्सर्टको लागि बेलायत आइपुगेकी छन् । मानवसेवा आश्रमको भवन निर्माण परियोजना सहयोगार्थ मे ५ मा बेलायतको क्याम्बर्लीस्थित लेकसाइड कन्ट्री क्लबमा आयोजना हुन गइरहेको च्यारिटी कार्यक्रममा प्रस्तुति दिन उनी बुधबार साँझ लण्ड हिथ्रो विमानस्थलमा उत्रिएकी हुन् । गायिका आनीका साथमा मानवसेवा आश्रमका … Continue reading गायिका आनी छोइङ ड्रोल्मा बेलायतमा, मे ५ मा प्रस्तुति दिने